६ पुस २०८२, आइतबार | December 21, 2025

२४ घण्टामा १४ जनाको मृत्यु, कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संखया २७१ पुग्यो

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट देशभर मृत्यु हुनेको संख्या पनि झन बढिरहेको छ । पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ४ जना महिला र १० जना पुरुषको निधन भएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वार गौतमले जानकारी दिए । गौतमका अनुसार सबैभन्दा धेरे काठमाडौं उपत्यकामा ३ जना महिलाको मृत्यु…