१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

शिक्षामन्त्री श्रेष्ठको दाबी : प्रधानमन्त्रीको राजीनामा आउँदैन, चुनाव जहिले हुन्छ यही सरकारले गर्छ

काठमाडौं । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्रीले राजीनामा नदिने बताएका छन् । सीटीईभीटीको ३३ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले प्रधानमन्त्रीले राजीनामा नदिने बताउँदै आगामी दिनमा समेत यही सरकारले निरन्तरता पाउने दाबी गरेका छन् । श्रेष्ठले प्रधानमन्त्रीले आफु विरुद्ध अविश्वासको प्रस्ताव आए डटेर सामना गर्ने बताए । उनले आफुहरुसँग एक से एक राजनीति खेल जानेका नेताहरु…