काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ९०२ जना संक्रमित थपिएका छन् । तर, सन्तोष मान्ने कुरा संक्रमित भन्दा निको भएर घर फर्किनेको संख्या निरन्तर बढ्दो छ । मंगलबार ९०२ जना संक्रमित थपिँदा २ हजार २८७ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म देशभर संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ । ३२…