काठमाडौं उपत्यका फेरि एकपटक खुलेको छ । अत्याधिक वायु प्रदुषणले १२ महिना जसो धुम्म परिरहने उपत्यका शुक्रबार पुनः खुलेको छ । कोरोना महामारीका कारण पूर्ण लकडाउन गरिएपछि गत चैत्र बैशाखमा उपत्यकाको आकाश पुरै खुलेको थियो । तर, बसन्तको आकाश भन्दा अहिले शरद ऋतुको आकाश झन मनमोहक देखिएको छ । मौसम सफा भएपछि उपत्यका वरिपरिको दृश्य…