नेपालगन्ज। पछिल्लो २४ घण्टामा बाँकेमा ३७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय बाँकेका अनुसार भेरी अस्पताल ल्यावबाट २१ जना थपिएका छन् । यसैगरी नेपालगन्ज मेडिकल कलेज ल्यावबाट १४ जना र बागेश्वरी डाईग्नोसिस ल्यावबाट २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएसँगै बाँकेमा कुल संक्रमितको संख्या ३०७७ पुगेको छ । बाँकेमा बिहीबार…