१८ श्रावण २०८३, सोमबार | August 3, 2026

झाँक्री पक्राउ परेपछि गगन थापाको चेतावनी : सरकार झ्यालखानाको संख्या थप !

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले सत्यको पक्षमा बोल्ने मुख सरकारको त्रासले बन्द नहुने चेतावनी दिएका छन् । प्रचण्ड नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाकी युवा नेतृ रामकुमारी झाँक्रीलाई सरकारले राज्य विरुद्धको कसुरमा पक्राउ गरेपछि सामाजिक सञ्जालमार्फत नेता थापाले सरकारले सत्य बोल्ने मुख थुन्न नसक्ने बताएका हुन् । रामकुमारी झाँक्रीको पक्राउ गरेकोमा आक्रोश…