५ श्रावण २०८३, मंगलबार | July 22, 2026

कोरोना महामारी : ८,६५९ नयाँ संक्रमित थपिए, ५८ जनाको मृत्यु



काठमाडौं । कोरोना भाइरसको महामारी निकै तनावपूर्ण अवस्थामा पुग्दै गएको छ । संक्रमित र संक्रमणबाट मृत्यु हुनेको संख्या निरन्तर बढ्दै गएको छ ।

बुधबार ८ हजार ६५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । २० हजार ७५६ पीसीआर परीक्षण गर्दा ८ हजार ६०५ जना र ६१६ एन्टीजेन परीक्षण गर्दा ५४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ५८ जनाको मृत्यु भएको छ । यस्तै १हजार ९९३ जना मात्र संक्रमणबाट मुक्त भएका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ४ : २५ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं