१८ श्रावण २०८३, सोमबार | August 3, 2026

छोरीको हत्या गर्ने धनबहादुरले आफ्नै घर जलाए

बैतडी । आफ्नै छोरीमाथी गोली प्रहार गरेर जङ्गल पसेका बैतडी पुर्चौडीका धनबहादुर महराले मध्यराती आएर आफ्नै घर आगो लगाएका छन् । छोरीको हत्या गरेर फरार रहेका ६५ वर्षीय महराले मध्यराती गाउँमा आतंक मच्चाउँदै आफ्नै घर आगो लगाएको प्रहरीले जनाएको छ । गोली लोड गरेको भरुवा बन्दुकसहित राती गाँउ फर्केका महराले स्थानीयलाई नजिक आए गोली हान्ने…