१७ पुस २०८२, बिहिबार | January 1, 2026

बारा र पर्सामा थपिए २० नयाँ संक्रमित

वीरगन्ज । पर्सा र बारा जिल्लामा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा २० जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये १८ जना पर्सा र २ जना बाराका रहेका छन् । ४ सय १० वटा स्वाब नमुना परीक्षण गर्दा २० जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ…