१६ पुस २०८२, बुधबार | January 1, 2026

लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमित गर्भवतीको सफल शल्यक्रिया

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पहिलो पटक कोरोना भाइरस संक्रमित गर्भवतीको शल्यक्रिया गरी बच्चा जन्माइएको छ। लुम्बिनी प्रादेशिक अस्पतालका सर्जन डा विष्णु गौतम र भक्त बस्याल सहितको टिमले सिद्धार्थनगर १ की २२ वर्षीया महिलाको शल्यक्रिया गरी बच्चा जन्माइएको हो। भीम अस्पताल भैरहवाले रेफर गरेर बुटवल आएकी महिला र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले…