३ चैत्र २०८२, मंगलबार | March 18, 2026

नविल बैंकका सीईओ अनिल शाहलाई कोरोना संक्रमण

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेसरी शाहलाई कोरोना संक्रमण भएको छ। बैंकर्स शाहले सामाजिक सञ्जालमार्फत आफुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका छन् । शाहले गत बुधबार असोज (२८ गते)बाट आफुले गन्ध थाहा पाउन छोडेपछि पीसीआर परीक्षण गर्दा रिजल्ट नेगेटिभ आएका जनाएका छन्। उनले भनेका छन्, ‘...तर गन्ध थाहा नपाउने लक्षण कायम…