बुटवल । लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवलमा लगातार कोरोना संक्रमणको ग्राफ उकालो चढिरहेको छ । पछिल्लो हप्तामा रुपन्देहीमा ३ अंकले कोरोना संक्रमित थपिईरहेकोमा शुक्रबार जिल्लाको बुटवल उपमहानगरमा नै ३ अंकका दरले कोरोना संक्रमित थपिएका छन् । बुटवल उपमहामनगरको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार बुटवलमा शुक्रबार १०८ जना कोरोना संक्रमित थपिएका छन् । उपमहानगरको ११ नम्बर…