३ चैत्र २०८२, मंगलबार | March 17, 2026

नागरिकको जीवनलाई स्वच्छ, स्वस्थ र मर्यादित बनाउन राष्ट्रपति भण्डारीको आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकको जीवनलाई स्वच्छ, स्वस्थ र मर्यादित बनाउन सम्बद्ध सबैमा आह्वान गरेकी छिन । उनले घर, विद्यालय, स्वास्थ्य केन्द्र, कार्यालय, उद्योग, सार्वजनिक स्थल आदिमा साबुनपानीले हात धुने सुविधासम्बन्धी नौला र सिर्जनशील उपाय अपनाउन जोड दिएकी छिन । 'विश्व हात धुने दिवस' (अक्टोबर १५) का अवसरमा उनले दिएको शुभकामना सन्देशमा सो कुरा उल्लेख छ ।…