१ आश्विन २०८३, बिहिबार | September 18, 2026

‘ट्रक साहित्य’कारुपमा चर्चित सवारी साधन पछाडि लेखिने कविता सायरीको सामाग्रीमाथि ट्राफिकको डण्डा

नेपालगन्ज । कुनैबेला ट्रक साहित्यकारुपमा चर्चा कमाएको सवारी साधन पछाडीका सायरीहरुमाथि ट्राफिक प्रहरीको डण्डा चल्न सुरु भएको छ । सवारी साधनका पछाडी लेखिएका बिभिन्न कविता र सायरीले चालकको ध्यान भंग भई दुर्घटनाको जोखिम बढ्न सक्ने भन्दै ट्राफिक प्रहरीले त्यस्ता सामाग्रीहरु हटाउन थालेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले सवारी साधनमा लेखिएका अस्वाभाविक शब्द, वाक्य…