७ पुस २०८२, सोमबार | December 23, 2025

नेकपा विवाद समाधान कार्यदलको सर्वसम्मत प्रतिवेदन अध्यक्षद्वयलाई हस्तान्तरण

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधानका लागि गठित कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डद्वारा साउन ३० गते गठन भएको कार्यदलले तयार पारेको सर्वसम्मत प्रतिवेदन शनिबार बुझाएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा उपस्थित अध्यक्षद्वयलाई कार्यदलका सबैसदस्यहरुको उपस्थितिमा संयोजक पौडेलले बुझाएको प्रधानमन्त्रीका प्रेस…