१२ मंसिर २०८३, शनिबार | November 28, 2026

पर्सामा बिहीबारदेखि निषेधाज्ञा जारी

पर्सा । पर्सामा पनि बिहीबारदेखि निषेधाज्ञा जारी गरिएको छ । वैशाख १६ गते बिहीबारदेखि लागु हुने गरी एकसाताका लागि निषेधाज्ञा जारी गरिएको हो । जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी भिमकान्त पौडेलले मंगलबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले वैशाख १६ गते बिहान ४ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म लागू…