१८ श्रावण २०८३, सोमबार | August 3, 2026

लुम्बिनी प्रदेशमा कोरोना विरुद्धको खोप अभियान सुरु, लुम्बिनी प्रादेशिक अस्पतालका मेसु खनालले लगाए पहिलो खोप

बुटवल । बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सेपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले पहिलो खोप लगाएर लुम्बिनी प्रदेशमा कोरोना विरुद्धको खोप अभियानको आरम्भ गरिएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा आयोजित कार्यक्रमा मुख्यमन्त्री शंकर पोखरेलले अस्पतालका मेसु खनाललाई खोप कार्ड हस्तान्तरण गरेर खोप अभियानको सुरुवात गरेका छन् । सरकारको फन्टलाईनका स्वास्थ्यकर्मीबाट खोप लगाउन दिने सरकारको कार्यक्रम अनुसार…