काठमाडौं । सरकारले हालसम्म पीसीआर टेष्ट गर्दा ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५०० रुपैयाँ खर्च भएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार हालसम्म ५ लाख ७९ हजार ८९९ पीसीआर परीक्षण भएको छ । एउटा पीसीआर परीक्षण गर्दा सरकारको ५ हजार ५०० रुपैयाँ खर्च हुन्छ । हालसम्म…