११ श्रावण २०८३, सोमबार | July 27, 2026

शनिबार रुपन्देहीमा आजसम्मकै सबैभन्दा धेरै १७९ जना कोरोना सक्रमित थपिए



बुटवल । रुपन्देहीमा शनिबार आजसम्मकै सबैभन्दा धेरै कोरोना सक्रमित थपिएको छ ।

शनिबार रुपन्देहीमा १७९ जनामा कोरोना सक्रमित पुष्टि हो ।

स्वास्थ्य कार्यालय रुपन्देहीले जिल्लामा शनिबार ५५ जना महिला र १२४ जना पुरुष गरि १७९ जनामा कोरोना संक्रमण पुष्टि भएका छन ।

रुपन्देहीमा आज पनि सबैभन्दा बढी बुटवलमा कोरोना संक्रमित थपिएका छन् । बुटवलमा शुक्रबार ६६ जना कोरोना संक्रमित थपिएका छन् ।

रुपन्देहीको तिलोत्तमामा १९ जना, सिद्धार्थ नगरमा ४९ जना, कोटहिमाईमा १८ जना, देवदहमा ५ जना, सैनामैनामा ६ जना मायादेबीमा ४ जना, सियारीमा ११ जना सुद्दोधनमा १ जना कोरोना संक्रमित थपिएका छन् ।

रुपन्देहीमा आज थपिएसंगै कुल संक्रमितको संख्या ३५९५ पुगेको छ । जिल्लामा ३४ जना संक्रमितको ज्यान गएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ७ : ४६ बजे

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला

रास्वपा केन्द्रीय समिति बैठक साउन १३ मा, महाधिवेशन समीक्षा र संगठन सुदृढीकरण एजेन्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साउन १३ गते केन्द्रीय