काठमाडौं । काठमाडौं उपत्यकामा शनिबार २ हजार ६७२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा मात्रै २१ सय संक्रमित थपिएका छन् । भक्तपुरमा २०३ जना र ललितपुरमा ३६९ जना थपिएका छन् । काठमाडौंमा एक सातामै १० हजार भन्दा बढी व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भैसकेको छ । संक्रमितहरु बढेसँगै अस्पताल र…