३ चैत्र २०८२, मंगलबार | March 17, 2026

सरकार र डा. केसीका प्रतिनिधि बीचको वार्ता केही समयका लागि स्थगित

काठमाडौं । सरकारी टोली र डा. गोविन्द केसीका प्रतिनिधिबिच भएको वार्ता केही समयका लागि स्थगित भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आज (बिहीबार) विहान साढे दश बजेदेखि जारी वार्ता अपरान्ह४ बजे फेरि बस्ने गरी स्थागित भएको नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले बताए । कार्कीले विहानदेखि भएको वार्तामा सरकारी टोलीसँग डा. केसीका…