काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर उच्च हुँदै गएपछि त्यस सम्बन्धमा छलफल गर्न उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ल अधिकारीहरुको आज बैठक बस्ने भएका छन् । कोरोना महामारीका बिषयमा उपयुक्त निर्णय गर्ने सम्बन्धमा काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको (सीडीओ) बैठक हुने भएको हो । प्रजिअहरुको बैठकले उपत्यकामा लकडाउनको निर्णय हुन सक्ने अनुमान गरिएको…