१६ पुस २०८२, बुधबार | December 31, 2025

नेकपाभित्रको अस्थायी युद्धबिरामलाई पूर्णबिराम लगाउने विवाद समाधान कार्यदलको प्रतिवेदन (पूर्ण पाठसहित)

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र शिर्ष नेतृत्वबीच घनघोर युद्ध चल्यो । गत बैशाखदेखि सुरु भएको यो युद्ध वास्तवमा कुनै विचार, सिद्धान्त, आदर्श भन्दा पनि पद प्राप्ति र पद जोगाउनका लागि थियो । पार्टीका दुई अध्यक्षबीच चर्किएको विवादले नेकपा झण्डै झण्डै फुटको अवस्थासम्म आइपुग्यो । अध्यक्षद्वयको विवादमा अन्य शिर्ष नेताहरु पनि आआफ्नै स्वास्र्थले जोडिए…