मुम्बई पुलिसले भारतको रिपब्लिक टेलिभिजन च्यानलसहित अन्य दुई च्यानलले पैसा दिएर टीआरपी (टेलिभिजन रेटिङ प्वाइन्टस्) बढाउने -याकेटको पर्दाफास गरेको छ । रिपब्लिक टिभीले भारतभित्र र बाहिरका समाचारमा फेक न्यूज चलाउने काममा बद्मान रहेको छ । सत्ताधारी बीजेपी र आरएसएसको गुणगान गाउने रिपब्लिक टिभीका प्रस्तोता अर्नव गोश्वामी भारतीय टेलिभिजन एन्करहरुमा समेत सबैभन्दा बद्नाम रहेका छन् ।…