२ चैत्र २०८२, सोमबार | March 17, 2026

ललितपुरका ३ सहित २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ९ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ४ महिला र ५ जना पुरुष रहेका छन्। मृत्यु हुनेमध्ये काठमाडौंका दुई, ललितपुर र पूर्वी नवलपरासीका एक एक गरी चार महिला रहेका छन् ।…