२ चैत्र २०८२, सोमबार | March 17, 2026

आईपीएल २०२० : बेङ्गलोरलाइ ५९ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लियो

काठमाण्डौ । १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० क्रिकेटको शीर्ष स्थानमा दिल्ली क्यापिटल्स उक्लिएको छ । राति यूएईको इन्टरनेसनल क्रिकेट स्टेडियममा दिल्लीले रोयल च्यालेन्जर्स बेङ्गलोरलाई ५९ रनले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो । दिल्लीले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको बेङ्गलोरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन मात्र…