११ श्रावण २०८३, सोमबार | July 27, 2026

प्रदेश ५को प्रदेशसभा बैठकमा प्रतिपक्षी दलहरुबाट तोडफोड र नारावाजी



बुटवल । सरकारको राजधानी प्रस्ताव विरुद्ध संसदको कारवाही अगाडि बढेपछि प्रतिपक्षी दलका सांसदहरुले प्रदेश ५ संसद बैठकमा तोडफोड र नारावाजी गरेका छन् ।

सभामुखले आफुहरुको विरोधका बीच पनि बैठकलाई अघि बढाएपछि प्रतिपक्षी दल काँग्रेसका सांसदहरु तोडफोडमा उत्रिएका हुन् ।

विरोधका बीचपनि बैठक जारी छ । बैठकमा बोल्ने नेकपाका सांसद भोजप्रसाद श्रेष्ठले प्रदेशसभामा संसदीय अभ्यासलाई सरकार र प्रतिपक्षीले धज्जी उडाएको आरोप लगाए । श्रेष्ठले आफुलाई ५ मिनेट समय दिएपनि सभामुखले बीचैमा रोकको भन्दै आपत्ति समेत जनाए ।

अर्का सांसद विष्णु पन्थीले प्रदेशको राजधानी कपिलवस्तु हुनुपर्ने जिकिर गरे ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ३ : ३१ बजे

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति

विराटनगर । सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि उत्पन्न

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौं । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको

साताको पहिलो कारोबारमै नेप्से ३३ अंकले ओरालो, ६ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज