विराटनगर । धरानमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। मोरङको विराटनगरकी एक महिलाको कोरोना संक्रमणका कारण धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । शनिबार राति साढे ११ बजे अस्पताल पुर्याइएकी विराटनगरको त्रिवेणी मार्गकी ५० वर्षीय महिलाको एक घण्टामै मृत्यु भएको अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाले बताए । श्वासप्रश्वासमामा समस्या आएपछि…