२ चैत्र २०८२, सोमबार | March 16, 2026

‘डा. गोविन्द केसीका माग जनताका माग हुन, छिटो पुरा गर’ : पूर्वराष्ट्रपति डा.यादव

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले डा. गोविन्द केसीका जायज माग पुरा गर्नुपर्ने बताएका छ् । केसीको स्वास्थ्य अवस्था बुझ्न त्रि.वि. शिक्षण अस्पताल पुगेका यादवले केसीले जनताको माग उठाएकाले वार्तामार्फत समस्या समाधान गर्न सरकारले छिट्टै पहल गर्ने विश्वास व्यक्त गरे । आफ्नो ज्यानको प्रवाह नगरी सत्याग्रह मार्फत जनताको मागलाई उठाउँदै आएकाले डा. केसी राष्ट्रको सम्पत्तिको…