काठमाडौं । आफुहरुमाथि अध्यक्ष केपी शर्मा ओलीले गर्नलागेको कारवाही रोकिपाउँ भन्दै नेकपा एमालेका माधव नेपाल पक्षीय नेताहरुले सर्वोच्च अदालतमा बुझाएको रिट निवेदन दर्ता भएको छ । नेताहरु माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले सर्वोच्चलाई प्रतिषेधको आदेश जारी गरीपाऊँ भन्दै बुधबार दिएका थिए । निर्वाचित सांसदमाथि कारबाही गर्न लागिएको भन्दै सर्वोच्चमा दिएको निवेदन…