९ पुस २०८२, बुधबार | December 24, 2025

प्रदेश ५ मा गम्भिर प्रकृतिका संक्रमित बढ्दै, प्रदेशमा ४० बढी लक्षण सहितका संक्रमित, ८ जनाको अवस्था गम्भिर

बुटवल । प्रदेश ५ मा पछिल्लो हप्ता गम्भिर खालका कोरोना संक्रमित भेटिएका छन् । अघिल्लो महिनासम्म लक्षण नभएका संक्रमित पुष्टि हुने गरेकोमा गत साताबाट लक्षणसहित गम्भिर प्रकृतिका संक्रमित देखिन थालेका हुन् । प्रदेश राजधानी बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको कोरोना अस्पतालमा कोरोना संक्रमित सिकिस्त बिरामीको उपचार भईराखेको छ । बुटवलस्थित धागो कारखानमा रहेको कोरोना…