७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

२४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलरबार अपरान्ह अपडेट गरेको तथ्यांक अनुसार देशभर १० जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ३ महिला र ७ जना पुरुष रहेका छन् ।

जसमध्ये काठमाडौं र बाँकेमा एक एक महिला र दुई दुई जना पुरुष रहेका छन् ।

यस्तै, सर्लाहीका एक जना महिलाको पनि मृत्यु भएको छ भने मोरङका एक पुरुषको मृत्यु भएको छ ।

यस्तै, महोत्तरी र चितवनका पनि एक एक पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यससँगै हालसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९१ पुगेको छ । यो मृत्यु कुल संक्रमितको ० दशमलव ६४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ४ : ५८ बजे

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा । धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ

सुनको भाउ हालसम्मकै उच्च विन्दुमा, आज कति छ ?

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढेको छ । नेपाल

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२