बुटवल । पछिल्लो २४ घण्टामा रुपन्देहीमा १ जना भारतीय नागरिक सहित १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लामा रहेका बिभिन्न प्रयोगशालमाबाट आएको रिपोर्टमा सिद्धार्थ नगर नगरपालिकाका १४ जना , बुटवल उपमहानगरमा ३ जना र १ जना भारतबाट नेपाल आउन खोज्ने भारतीय नागरिकमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । सिद्धार्थनगर…