१५ पुस २०८२, मंगलबार | December 30, 2025

बार्सिलोनाको लज्जास्पद हार, च्याम्पियन्स लिगबाट बाहिरियो

एजेन्सी । स्पेनिस क्लब बार्सिलोना लज्जास्पद हारसहित च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलबाटै बाहिरिएको छ । लिस्बोनमा शुक्रबार राति भएको अन्तिम ८ को खेलमा बार्सिलोनाले र्जमन बुण्डेस लिगा क्लब बार्यन म्युखिनबाट ८ गोल खाएर स्तब्ध भएको हो । यो जितसंगै बायर्नले अन्तिम चारमा स्थान पक्का गरेको छ । बार्यनले लियोनल मेस्सी कप्तानीको बार्सिलोनालाई ८–२ ले पराजित गरेको…