२ चैत्र २०८२, सोमबार | March 16, 2026

आईपीएल २०२० : सुपर ओभरमा बैंगलोरको दोस्रो जित

काठमाडौं । युएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले दोस्रो जित हात पारेको छ । दुबईमा गएराति भएको खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गर्दै बैंगलोरले दोस्रो जित हात पारेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा बैंगलोरले दिएको २ सय २ रनको लक्ष्यसहित ब्याटिङ गरेको मुम्बईले २०…