काठमाडौं । ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत जनकपुरका पूर्वमेयर एवं होटेल रामाका सन्चालक कृष्ण गिरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । ७३ वर्षीय गिरीको उपचारको क्रममा मंगलबार राति मृत्यु भएको हो । गिरीलाई १५ दिन अघि कोरोना संक्रमण पुष्टि भएको थियो । उनको अवस्था बिग्रिँदै गएपछि केहिदिन पहिले काठमाडौं ल्याएर मेडिसिटीमा भर्ना गरिको थियो । श्वासप्रश्वासमा…