१७ श्रावण २०८३, आइतबार | August 2, 2026

आजको मौसम : पूर्व र सुदूरपश्चिम क्षेत्रमा आंशिक बदली

काठमाडौं । हाल नेपालको मौसममा भारतको कर्णाटकदेखि गुजरातमा उत्पन्न न्युन चापीय रेखाको आंशिक प्रभाव रहेको छ । हाल प्रदेश १ को पहाडी भू-भागको मौसम आंशिक बदली भएको छ । तराईका भू-भागमा हुस्सु् र कुहिरो लागेको छ । देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ । आज विहान ६ बजे काठमाडौंको बायुको तापक्रम ४ डिग्री…