बुटवल । बिहीबार बेलुका कपिलवस्तुकी थप एक कोरोना संक्रमितको बुटवलमा मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका वडा नं ११ बनगाईकी ७० वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको हो । बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचारका क्रममा बिहीबार साँझ साढे ५ बजे मृत्यु भएको बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको लुम्बिनी प्रांदेशिक अस्पतालका सूचना अधिकारी…