९ पुस २०८२, बुधबार | December 24, 2025

प्रवक्ता नारायणकाजीमाथि खनिए प्रधानमन्त्रीका सल्लाहकार रिमाल, दिए लाज जोगाउने चुनौती

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको गुट विवादको उत्कर्ष प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार र पार्टीका प्रवक्ताबीचको दोहोरीमा पुगेको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रवक्ता नारायणकाजी श्रेष्ठमाथि कटु आक्रोश पोखेका छन् । नेकपाको स्थायी कमिटी सदस्य समेत रहेका रिमालले सामाजिक सञ्जाल ट्वीटरमार्फत कडा आक्रोश पोख्दै पार्टीमा बढेको विवादको आगोमा…