९ पुस २०८२, बुधबार | December 25, 2025

बिहीबारदेखि फेरि जोरबिजोर लागु, बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन निषेध

काठमाडौं । लकडाउन सकिएसँगै भएसँगै मुलुकभर कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै सरकारले भोलि (बिहीबार) देखि जोरविजोर नम्बरका आधारमा यातायातका साधन चल्न दिने भएको छ । काठमाडौँ उपत्यका र कोभिड–१९ को २०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा अत्यावश्यक सेवाबाहेका सार्वजनिक र निजी सवारी साधन जोर बिजोर नम्बरका आधारमा चल्ने गृह मन्त्रालयले जनाएको छ । त्यस्तै…