१ चैत्र २०८२, आइतबार | March 15, 2026

बाँकेमा ४३ संक्रमित थपिँदा ४१ जना संक्रमण मुक्त

नेपालगन्ज । शनिबार बाँकेमा ४३ जनाले नयाँ उपस्थिती जनाएका कोरोना संक्रमितहरुको बदलामा आईतबार बाँकेबाट ४१ जना कोरोना मुक्त भएर घर फर्कने भएका छन् । स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारी अनुसार बाँकेबाट आईतबार ११ जना प्रहरी सहित ४१ जना डिस्चार्ज हुँदै छन् । उनीहरु लगातार १४ दिन आइसोलेसनमा रहँदा कोरोनाको लक्षण नदेखिएपछि डिस्चार्ज हुन लागेको स्वास्थ्य…