नेपालगन्ज । सामान्यतया नागरिकहरु प्लेकार्ड बोकेर सडकमा निस्के भने प्रहरी नागरिक सुरक्षामा तैनाथ हुन्छ । जिल्ला प्रशासन प्लेकार्ड बोक्नुपर्ने कारण खोज्दछ र सम्भाव्य अशान्ति हुन नदिन प्रहरीलाई निर्देशन गर्दछ । पक्षमा, विपक्षमा, समर्थनमा विरोधमा झण्डा, प्ले कार्ड बोकेर नागरिकको प्रदर्शन, ¥याली हुनुलाई लोकतान्त्रिक मुलुकमा सामाज्य मानिन्छ । कहिलेकाहिँ विशेष दिवसहरु मनाउन सरकारी कर्मचारीहरुलाई पनि जनचेतनामुलक…