३० पुस २०८२, बुधबार | January 14, 2026

एन्फाको साधारणसभामा पुर्व अध्यक्ष गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन

धुलिखेल । अखिल नेपाल फुटबल संघ (एन्फा)ले पुर्व अध्यक्ष गणेश थापामाथी रोक लगाए पछि प्ले कार्ड बाेकेर प्रदर्शन गरेका छन् । धुलिखेलमा सुरू भएकाे एन्फाको साधारण सभामा सहभागी हुन लागेका थापालाई रोक लगाइएपछि प्ले कार्ड प्रदर्शन गरिएकाे हाे । ‘बुवा यही धुलिखेलमा हुनुहुन्छ, भित्र प्रवेश गर्न दिइएको छैन, ’ उनका छोरा अभिषेकले भने, ‘अदालतको आदेश…