नेपालगन्ज । बाँके प्रहरीले प्रतिबन्धित रेडपाण्डाको छाला सहित ५ जनालाई पक्राउ गरेको छ । बाँके प्रहरीका अनुसार गोप्य सुचनाका आधारमा बाँके बैजनाथ-१ मा रहेको एउटा रेष्टुरेन्टबाट छाला सहित ५ जनालाई पक्राउ गरेको हो । बैजनाथ -१ स्थित गगन थारुले संचालन गरेको डेनियाल रेष्टुरेण्टमा रेडपाण्डाको मोलमोलाइ भईरहेको अवस्थामा प्रहरीले छापा मारेको थियो । प्रहरीले दुर्लभ वन्यजन्तु…