१६ श्रावण २०८३, शनिबार | August 2, 2026

सांसद रेशम चौधरीलाई जन्मकैदको फैसला, कैद भुक्तान गरिसकेका लक्ष्मण थारु पुनः जेल जानुपर्ने

कैलाली । गत निर्वाचनमा कैलालीबाट ठुलो मतान्तरले प्रतिनिधिसभा निर्वाचन जीतेका जनता समाजबादी पार्टीका नेता रेशम चौधरीलाई जन्मकैदको सजाँय हुने भएको छ । । कैलालीको टिकापुर घटनामा जेल सजाय भोगिरहेका सांसद चौधरीलाई डोटी उच्च अदालतले जन्मकैदको फैसला सुनाएको हो । उच्च अदालत डोटीले कैलाली जिल्ला अदालतबाट तीन वर्षको जेल सजाय पाएका लक्ष्मण थारुलाई पनि जन्मकैदको फैसला…