१३ मंसिर २०८३, आइतबार | November 29, 2026

नेपालमा कोरोना संक्रमणको दर ३ अंकमा उकालो लाग्यो, २४ घण्टाका बीचमा १८८ नयाँ संक्रमित थपिए

काठमाडौं । भारतमा कोरोना कहरमा बृद्दी भएसँगै नेपालमा पनि कोरोना संक्रमणको दर बढ्न थालेको छ । बिगत केहि हप्ता देखि २ अंकमा सिमीत रहेको कोरोना संक्रमितको दर सोमबार देखि ३ अंकमा उकालो लागेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार सोमबार १५० जनामा कोरोना संक्रमण पुष्टि भएकोमा मंगलबार १८८ जनामा संक्रमण पुष्टि भएको हो । ४…