काठमाडौं । सुनको मूल्यवृद्धि हुने क्रम निरन्तर जारी छ । आज शुक्रबार सुन तोलाको ९५ हजार ८ सयमा पुगेको छ । शुक्रबार अहिलेसम्मकै सबैभन्दा महंगो मूल्यमा कारोबार सुरु भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार ९४ हजार ५ समयमा कारोबार भएको थियो । एकैदिन १३ सय रुपैयाँले बढेर रेकर्ड कायम भएको यो नै…