काठमाडौं । यो बर्ष गोसाइँकुण्ड मेला स्थगित भएको छ । हरेक बर्ष जनैपूर्णिमामा लाग्ने पवित्र तीर्थस्थल गोसाइँकुण्ड मेला यो बर्ष कोभिड–१९ को सङ्क्रमण रोक्न भेला हुन नदिने सरकारको निर्णयपछि स्थगित गरिएको हो । सरकारको निर्णयलाई पालना गर्दै यही साउन १५ गते पुत्रदा एकादशीदेखि १९ गते जनैपूर्णिमा पर्वसम्म लाग्ने विशेष धार्मिक मेला स्थगन गरिएको गोसाइँकुण्ड क्षेत्र…