काठमाडौं । चीन र अमेरिकाबीचको तनाबपूर्ण सम्बन्ध दिनप्रतिदिन बढ्दैछ । अमेरिकाले होस्टनस्थित चिनियाँ कन्सुलेट कार्यालय ७२ घण्टाभित्र बन्द गर्न दिएको निर्देशन विरुद्ध चीनले जस्तालाई तस्तै रणनीति अख्तियार गरेको छ । चीनको दक्षिणपश्चिम प्रान्त सिचुवानको राजधानी छेन्दुमा रहेको अमेरिकी कन्सुलेट कार्यालय बन्द गर्न चीनले आदेश दिएको छ । चिनियाँ विदेश मन्त्रालयले शुक्रबार बिहान छेन्दुको कन्सुलेट कार्यालय…