१३ पुस २०८२, आइतबार | December 28, 2025

अध्यक्ष प्रचण्डको ठोकुवा,– ‘प्रधानमन्त्री ओलीकै सक्रियतामा निर्वाचन आयोगमा एमाले दर्ता भयो’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको सक्रियता र पहलमा नेकपा एमाले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको दाबी गरेका छन् । पुष्पलाल श्रेष्ठको स्मृति दिवसका अवशरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी बैठक चलिरहेकै बेला निर्वाचन आयोगमा नेकपा एमाले नामको पार्टी दर्ताको प्रकृया प्रधानमन्त्री समेत रहेका…